FAQs Complain Problems

योजना सम्झौता गर्ने ।

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन वा वढिमा ३ दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा
सेवा दिने कार्यालय: 
फेदाप गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

- निवेदन

- वडाको सिफारिस

- लगत इस्टिमेट

- कर तिरेको रसिद

- नागरिकताको फोटोकपी

-  उपभोक्ता समितिक माइन्युट