FAQs Complain Problems

फेदाप गाउँपालिकाको प्रशासनिक भवन

Read More

ह्यात्रुङ झरना

Read More

फेदाप गाउँपालिकाबाट देखिएको कुम्भकर्ण हिमाल

Read More

फेदाप गाउँपालिकाको ऐतिहासिक औशी बजार

Read More

फेदाप गाउँपालिकाकाे संक्षिप्त परिचय

फेदाप गाउँपालिका १ नम्बर प्रदेश अन्तर्गत तेह्रथुम जिल्लाको मध्यपुर्वी भागमा अवस्थित गाउँपालिका हो। नेपाल संघिय शासन प्रणालीमा प्रवेश गर्दा राज्य पुनरसंरचना गरी स्थानीय तहको निर्माण गर्दा साविकमा रहेका तेह्रथुम जिल्लाको ५ वटा गाविसहरु (सिम्ले,ओयाक्जुङ,जलजले,सम्दु र इसिवु) सामावेश गराई यो फेदाप गाउँपालिकाको स्थापना भएको हो । यो गाउँपालिकामा लिम्बु, राई, तामाङ, क्षेत्री, दमाई, कामी, सार्की, भुजेल, जोगी, सन्यासी, पुरी, माझि, मगर आदि जातिको वसोवास रहेको छ।

जन प्रतिनिधि

officials

प्रमुख प्रशासकीय अधिकृत सुचना प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः- बाली जन्य क्षति बिबरण संकलन
सेवा समयः- ३ कार्य दिन
जिम्मेवार अधिकारीः- कृषि शाखा:सिता बस्नेत
सेवा दिने कार्यालयः- फेदाप गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

-  निवेदन

सेवा प्रकारः- कृषि ब्यबसाय फर्म दर्ता
सेवा समयः- प्रकिया पुगे सोही दिन
जिम्मेवार अधिकारीः- कृषि शाखा:सिता बस्नेत
सेवा दिने कार्यालयः- फेदाप गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- 500
आवश्यक कागजातहरुः-

- निवेदन / वडाको सिफारिस / सर्जिमिन मुचुल्का / नागरिकताको प्रतिलिपि / जग्गाको धनी पुर्जा

सेवा प्रकारः- कृषि समुह नविकरण
सेवा समयः- प्रकिया पुगे सोही दिन
जिम्मेवार अधिकारीः- कृषि शाखा:सिता बस्नेत
सेवा दिने कार्यालयः- फेदाप गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- 200
आवश्यक कागजातहरुः-

- निवेदन / निर्णयको प्रतिलिपि / अनुसिची १,३ / बिधान / समुहको छाप/ वडाको सिफारिस

सेवा प्रकारः- कृषि समुह दर्ता
सेवा समयः- प्रकिया पुगे सोही दिन
जिम्मेवार अधिकारीः- कृषि शाखा:सिता बस्नेत
सेवा दिने कार्यालयः- फेदाप गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- 500
आवश्यक कागजातहरुः-

- निवेदन / समुहको समुह दर्ता गर्ने निर्णयको प्रतिलिपि /  अनुसुची फारम १,३ / बिधान / समुहको छापा / वडाको सिफारिस

सेवा प्रकारः- कृषि प्राविधिक सल्लाह सेवा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- कृषि शाखा:सिता बस्नेत
सेवा दिने कार्यालयः- फेदाप गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

निवेदन

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- फेदाप गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- लागु भई रहेको आबको आर्थिक ऐेनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

-निवेदन ।

सेवा प्रकारः- राहत
सेवा समयः- सबै कागजात पुगेको खण्डमा सोहि दिन , निर्णय गर्नु परेमा ३ - १५ दिन ।
जिम्मेवार अधिकारीः- प्रशासन शाखा / प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- फेदाप गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

- निवेदन

- वडाको सिफारिस

- राहत पाउनेको लागि आबश्यक प्रमाण

सेवा प्रकारः- योजना
सेवा समयः- सोही दिन वा वढिमा ३ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- फेदाप गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

- निवेदन

- वडाको सिफारिस

- लगत इस्टिमेट

- कर तिरेको रसिद

- नागरिकताको फोटोकपी

-  उपभोक्ता समितिक माइन्युट

 

सेवा प्रकारः- मुटु,मृगौला, क्यान्सर, एस्पाइनल इन्जुरी, सिकलसेल एनेमिया बिरामीहरुको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य संयोजक:नरेन्द्र प्रसाद देव
सेवा दिने कार्यालयः- फेदाप गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

- वडाको सिफारिस, निवेदन , चिकित्सकको सिफारिस , नागरिकताको फोटोकपी।

 

सेवा प्रकारः- ब्यबसाय दर्ता
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- कर्मचारी प्रशासन प्रमूख
सेवा दिने कार्यालयः- फेदाप गाउफालिका
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-

- निवेदन

- जग्गाको धनिपुर्जाको प्रतिलिपि

- नागिरकता को प्रतिलिपि

- सर्जिमिन मुचुल्का

- फोटो २ प्रति

- वडा कार्यालयको सिफारिस

Pages

जानकारी